जयपृथ्वी : ओझेलमा पारिएका कानुनी शिक्षाको शिलान्यासकर्ता : नेपाल समयबाट
कानुनी लिखत वा कागजातको लेखाइमा ढाँचागत एकरूपता ल्याउने काम र कानुनी शिक्षाको सुरुआत नेपालमा कहिले भयो ? कानुनी क्षेत्रकै घघडान विद्वानले पनि यो प्रश्नको उत्तरमा…
Jai Prithvi Bahadur Singh of Nepal was an advocate and a preacher of world peace; a thinker and a philosopher of humanism. He was born on B.S. 1934 Bhadra 7 ( August 21, 1877) in Chainpur, Bajang as the eldest son of Bikram Bahadur Singh and Rudra Kumari Rana Singh (daughter of Prime Minister Jung Bahadur Rana), the fifty-fifth Raja of Bajang Colonel State.
(नेपालको बाईसी राज्य भित्र पर्ने बझाङ राज्यका ५५ औं पुस्ताका राजा बिक्रमवहादुर सिंह तथा रानी रुद्रकुमारी सिंह (तत्कालिन नेपालका प्रधानमन्त्री जङ्गवहादुर राणाकी जेठी छोरी) का जेष्ठ सुपुत्र जयपृथ्वीवहादुर सिंहको जन्म १९३४ साल भाद्र ७ गते (२३ अगस्ट १८७७) नक्षेत्र २२ राशौ १० तिथौ १३ बारे ३ रात्रि लग्ने २ घडी ९ पला ३० चैनपुर पुरानो दरवारमा भएको थियो । )